संस्थापन पक्षसँग नेपालले औंल्याएका यी ३ विषय
साउन ४, २०७८केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको तिक्तताले पछिल्लो समय एमालेलाई गाँजेको छ । दोस्रो तहका नेताहरुले ओली–नेपाललाई सँगै राखेर प्रष्टसँग भनेका छन्-‘तपाईंहरु मिल्नुस् । हामी ठिक छौँ ।’ यति हुँदाहुँदै पनि ओली–नेपाल मिल्न सकिरहेका छैनन् । त्यसो त मिलेरै जाने भनेर दर्जनौं पटक ओली–नोपलबीच एक्लाएक्लै भेटवार्ता भयो, तर सहमति भने भेटिएन । यत्तिसम्म कि, नेपालले सदनमा विपक्षी दलका प्
सबै पढ्नुहोस