देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : मन्त्री ज्ञवाली
बैशाख १२, २०७८काठमाडौं - सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएको छ। कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि तत्काल देशभर लकडाउनको सम्भावना नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ । ‘तत्काल राष्ट्रिय रूपमा लकडाउन गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो । लकडाउन समाध
सबै पढ्नुहोस