काठमाडाैैँ उपत्यकामा निषेधाज्ञा लाग्ने सम्भावना
बैशाख १३, २०७८काठमाडौँ - काेराेना भाइरसकाे संक्रमण एकाएक बढ्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हाे कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न बैठक गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले ज
सबै पढ्नुहोस