दिनमा १ चोटी लगाउनुहोस् यो चिज, अनुहार हुनेछ अत्यन्तै सुन्दर र गोरो
भदौ २९, २०७८काठमाडौँ - तपाईंले आफ्नो छालालाई चमकदार बनाउनको लागी धेरै क्रीमको प्रयोग गर्नुभयो होला। तर अझै पनि तपाईंको अनुहारमा कुनै सुधार आएको छैन, भने आज हामी तपाईंलाई त्यस्तो घरेलु उपचारको बारेमा बताउन जाँदैछौं। जसले तपाईंको अनुहारलाई केहि दिनमा नै उज्यालो र चमकदार बनाउनेछ। वास्तवमा सेतो पार्ने क्रीमले तपाईंको अनुहार बिगार्दछ। सामग्री १) अण्डा- १ २) एलोवेरा जेल- १ चम्चा ३) कागतीको रस –
सबै पढ्नुहोस