केकीको ‘चार इन्चको स्यान्डल’ सार्वजनिक (भिडियो सहित)
असार २५, २०७९काठमाडौं- असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चार इन्चको स्यान्डल’ बोलको गीतमा दिपक लिम्बु र प्रिती आलेको स्वर रहेको छ। राज बहादुर सानेको शब्द रहेको गीतमा संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ। कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनर
सबै पढ्नुहोस