इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णयविरुद्ध मसाल जुलुस
जेठ २३, २०७९काठमाडौं- सरकारले आगामी साउन १ बाट सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट नराख्नेलाई कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । सोमबार साँझ काठमाडौंको अनामनगरमा स्वतन्त्र युवाहरुको समूहले राँके जुलुस निकाले छन् । देशमा आर्थिक संकट भएको बेला अर्बौं रुपैंया इन्डियन कम्पनीलाई दिने र नेपाली जनतालाई खाली लुट्न खोजेको भन्दै उनीहरूले ‘हाम्रो भाषा (देवनागरीक लिपि) ने
सबै पढ्नुहोस