प्रचण्डकाे ठाेकुवा : नागरिकता विधेयक राष्ट्रघाती छैन
भदौ ८, २०७९काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको बताएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नागरिकता विधेयकबारे नेकपा एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएका छन्। ‘आमाबुबा दुवै नेपाली भएका
सबै पढ्नुहोस