भारतसँग जोडिएको २२ नाका बन्द गरिने, अरु के के भयो सीसीएमसीको बैठकमा ?
बैशाख १७, २०७८काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक भर्खरै सकिएको छ । बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ । नाकाबाट आवतजावत जारी रहँदा नेपा
सबै पढ्नुहोस