अचानक किन नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा?
असार १२, २०८०काठमाडौं - विश्व विख्यात चिनियाँ कम्पनि अलिबाबाका संस्थापक तथा खर्बपति तथा ज्याक मा अचानक नेपाल आइपुगेका छन् । विशेष चार्टर्ड बिमान मार्फत उनी मङ्गलबार दिउँसो करिब साढे २ बजेतिर त्रिभुवन विमान स्थलमा अवतरण गरेका हुन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याकमा नेपाल आएको पुष्टि गरे । तर उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।
सबै पढ्नुहोस