अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हरायो
चैत ११, २०७९एजेन्सी - पाकिस्तानविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अफगानिस्तान ६ विकेटको ऐतिहासिक जित निकालेको छ। उसले क्रिकेट इतिहासमा पहिलोपटक पाकिस्तानलाई हराएको हो । यसअघि अफगानिस्तानले पाकिस्तानलाई कुनै पनि प्रारूपमा हराउन सकेको थिएन । गएराति सम्पन्न खेलमा पाकिस्तानले दिएको ९३ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद नाबीले ३
सबै पढ्नुहोस