×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

आईपीएलमा बैंगलोरमा तेस्रो जित, कोलकत्ता ३९ रनले पराजित

आईपीएलमा बैंगलोरमा तेस्रो जित, कोलकत्ता ३९ रनले पराजित

ब‌ैशाख ६, २०७८

एजेन्सी - रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । चेन्नईमा आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो । बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब

सबै पढ्नुहोस