×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि

५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि

भदौ ३०, २०७९

काठमाडौँ- पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ। २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेको थियो।

सबै पढ्नुहोस