काठमाडौँ उपत्यकाभित्र यी स्थानमा हुँदैछ डेंगीको निःशुल्क परीक्षण
भदौ ३१, २०७९काठमाडौँ- डेंगी सङ्क्रमितको संख्या उच्च हुँदै गएपछि काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले निःशुल्क परीक्षण सेवा दिन थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले निःशुल्क परीक्षण सुरु गरेका हुन् । जिल्लामा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क आरडीटी (र्यापीड डाइग्नोष्टिक टेस्ट) परीक्षणको व्यवस्था गरिएको छ भने स्था
सबै पढ्नुहोस