एसईई नतिजा प्रकाशनको तयारी तीव्र, यसरी हेर्न सकिनेछ
असार ११, २०८२काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। विद्यार्थी तथा अभिभावकलाई नतिजा हेर्न सहज होस् भनेर बोर्डले विभिन्न वेबसाइट, एसएमएस र आईभीआर सेवाहरू तोकेको छ। बोर्डले एक सूचना जारी गर्दै नतिजा प्रकाशनका लागि विभिन्न सरकारी तथा निजी संस्थाहरूसँग सहकार्य गरेको जनाएको छ।
सबै पढ्नुहोस