नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु हो : विमलेन्द्र निधि
कार्तिक २८, २०७९काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्। नेपाली कांग्रेस सप्तरीद्वारा रुपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्
सबै पढ्नुहोस