पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा रवि र बालेनलाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता
फाल्गुण २८, २०८२काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितको टिमलाई हालैको निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गरेका छन्। नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार, प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा हालैको जनादेश नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति
सबै पढ्नुहोस