रबिको प्रस्तावमा बालेन संसदिय दलको नेता चयन
चैत १२, २०८२काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधि सभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भए
सबै पढ्नुहोस