नेपाल 'ए' द्वारा क्यानाडा पराजित, शृंखला १-१ को बराबरीमा
फाल्गुण ८, २०८०काठमाडौं - क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाल 'ए' विजयी भएको छ । मंगलबार मुलपानी मैदानमा सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल 'ए'ले क्यानडालाई २ विकेटले हराएको हो । नेपाल एको जितसँगै तीन म्याचको सिरिज १–१ को बराबरीको अवस्थामा पुगेको छ । सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा एक बल बाँकी छदै २ सय ४० रनमा अलआउट भएको थियो ।
सबै पढ्नुहोस