इसाई धर्मअनुसार नायिका रञ्जनाले गरिन् औँठी साटेर बिहे
चैत २६, २०७७काठमाडौँ । नायिका रञ्जना शर्माले सम्बन्ध विच्छेदको लामो समयपछि विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी निकेश सिलवालसँग नयाँ जीवन सुरु गरेकी हुन् । निर्देशक श्याम भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि उनी अमेरिकामा बस्दै आएकी थिइन् । रञ्जना र निकाेशले इसाई धर्मअनुसार औँठी साटेर विवाह गरेका हुन् । केही चलचित्रकर्मी र निकटका व्यक्तिको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । निकेश सिलवालसँग उनी बाल्टिमोरमा ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइ
सबै पढ्नुहोस