×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

मर्स्याङ्दीको वहाव फेरि बढ्दै, जाेखिम बढ्याे

मर्स्याङ्दीको वहाव फेरि बढ्दै, जाेखिम बढ्याे

असार ९, २०७८

मनाङ भई बग्ने मर्स्याङ्दीको नदीमा फेरि पानीको वहाव बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ।  चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

सबै पढ्नुहोस