काठमाडौं उपत्यकामा बेलुकी सवारी साधन चलाउन पाइने
भदौ ८, २०७८एजेन्सी -काठमाडौं उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ। आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका हुन्। ‘सचेतना बढाएर बेलुकी ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय भएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्
सबै पढ्नुहोस