फेसबुकमा अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न सकिने
मङ्सिर १८, २०७८काठमाडौं - फेसबुकले अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न दिने भएको छ । विश्वभर क्रिप्टोकरेन्सीको चर्चा बढ्दै गएपछि मेटाले फेबुकमा विज्ञापन राख्न दिने भएको हो । यसअघि धेरै लामो समयदेखि फसबुकले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रतिबन्ध लगाएको थियो । क्रिप्टो उद्यम पहिलेको भन्दा धेरै स्थीर र विश्वस्नीय हुँदै गईरहेकाले कम्पनीले यो निणर्य गरेको जनाएको छ । अहिले पनि विज्ञापनदाताहरुले लिखित सिफारिस भने पेश गर्नुपर्ने
सबै पढ्नुहोस