×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेसबुकमा अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न सकिने

फेसबुकमा अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न सकिने

 काठमाडौं - फेसबुकले अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न दिने भएको छ । विश्वभर क्रिप्टोकरेन्सीको चर्चा बढ्दै गएपछि मेटाले फेबुकमा विज्ञापन राख्न दिने भएको हो ।
यसअघि धेरै लामो समयदेखि फसबुकले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रतिबन्ध लगाएको थियो । क्रिप्टो उद्यम पहिलेको भन्दा धेरै स्थीर र विश्वस्नीय हुँदै गईरहेकाले कम्पनीले यो निणर्य गरेको जनाएको छ ।
अहिले पनि विज्ञापनदाताहरुले लिखित सिफारिस भने पेश गर्नुपर्ने हुन्छ । मेटाले डिएम नामक आफ्नै क्रिप्टोकरेन्सी पनि सार्वजनिक गरेको छ । क्रिप्टोकरेन्सी भोलाटाईल रहेता पनि फेसबुकले पनि अब यसमा विश्वास गर्न सुरु गरेको छ ।

 

प्रतिकृया दिनुहोस्