युट्युबमा पुष्पको ‘मङ्गलम’ सार्वजनिक
पुस ५, २०७८काठमाडौँ- चलचित्र ‘मङ्गलम’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाईँ, निर शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सबै पढ्नुहोस