पीडितका बुबाले पनि अदालतमा भने– ‘पल शाह निर्दोष छन्, दबाबमा जाहेरी दिएँ’
बैशाख ७, २०७९काठमाडाैँ- कालाकार पल शाहमाथि बलात्कारको जाहेरी दिएका पीडितका बुबाले नै पल शाह निर्दोष रहेको बताएका छन् । जिल्ला अदालत तनहुँमा मंगलबार बकपत्रका क्रममा उनले पल शाह निर्दोष रहेको भन्दै सजाय नगर्न समेत माग गरेका हुन् । सुरुमा दबाबमा परेर जाहेरी दिएको तरअहिले बुझ्दै जाँदा पल शाह निर्दोष रहेको थाहा भएको उनको बकपत्रमा उल्लेख छ ।
सबै पढ्नुहोस