के हो एपेन्डिसाइटिस ? यसका लक्षणहरु केके हुन् ? कसरी बच्ने ?
बैशाख २०, २०७९एजेन्सी - हर मानबको शरीरमा एपेन्डिक्स नामको एक अंग हुन्छ। यो एक पातलो र छोटो ट्युब हो, जसको लम्बाइ लगभग २ देखि ३ इन्चको हुने गर्दछ। सोही एपेन्डिक्समा हुने एक खालको दुखाइलाई नै एपेन्डिसाइटिस भन्ने गरिन्छ। यो समस्याको सुरुवाती चरणमा पेटको बीच भागमा पटक-पटक दुखाइ हुने गर्छ। केही घण्टामा नै पेटको दाहिने तल्लो भागतर्फ दुख्न थाल्छ। जहाँ एपेन्डिक्सको समस्या हुन्
सबै पढ्नुहोस