बिद्राेहले उदाएका गगन र बिश्व । जनताकाे भराेसा
पुस २, २०७८बिश्वबन्धु भण्डारी - नेपाली कांग्रेसकाे १४ औँ महाधिबेशनकाे नतिजा आएपश्चात यस्ताे लाग्दैछ जिन्दगीको एक हिस्सा रहेछ बिद्रोह । सफलताको लागि बिद्रोहपनि चाहिन्छ, अरुले कसरी व्याख्या गर्छन मलाई थाहा भएन तर गगन एक बिद्रोही नेता हुन् । जीन्दगीमा बिद्रोह गर्नुपर्छ भन्ने शिक्षा मलाई मात्रै होईन हजारौ युवाहरुलाई गगनले सिकाएका छन् । राजनितीम
सबै पढ्नुहोस