जापानमा Yehey Remit को नयाँ कार्यालय उद्घाटन, प्रवासी नेपालीलाई सहज सेवा दिने लक्ष्य
बैशाख २६, २०८३टोकियो । जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको रेमिट्यान्स सेवा कम्पनी Yehey Remit ले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ । मे ९ तारिख शनिबार आयोजित उद्घाटन कार्यक्रममा विभिन्न नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यालयको उद्घाटन कार्याक्रममा गैर आवासिय नेपाली संघ आईसिसिका उपमहासचिव प्रकाशमणी पोखरेल,सचिव शिव प्रस
सबै पढ्नुहोस