×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी


काठमाडौँ-  नेकपा एकीकृत समाजवादीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदैछ । एकीकृत समाजवादीको प्रचार विभागका अनुसार पार्टीले आज बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।  

नेकपा एसले देशको आर्थिक संकट र समाधानका विषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन लागिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी सरकारमा भने सहभागी भएको छैन ।    

प्रतिकृया दिनुहोस्