×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मूख्यमन्त्री अधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मूख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए । अधिकारी सोमबार नेकपा ९माओवादी केन्द्र०को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्