×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवा भाडाको घरमा सरे

देउवा भाडाको घरमा सरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्। बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्