×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वल्भ्ससँग ३-०ले हार्‍यो लिभरपुल

वल्भ्ससँग ३-०ले हार्‍यो लिभरपुल

काठमाडौँ- ईङलिश प्रिमियर लिगअन्तर्गत वल्भ्ससँग लिभरपुल स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा वल्भ्सले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

वल्भ्सको जितमा क्रेग डावसन र रुबेन नेभेजले एक एक गोल गरेका थिए भने एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेका थिए । यस सिजनमा लिभरपुलले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिँदै योसहित सातौँ हार बेहोरेको छ ।

लिभरपुलले २० खेलमा ८ जित ५ बराबरी र ७ हारसहित २९ अंक बटुलेको छ र लिगमा १०औं स्थानमा झरेको छ । वल्भ्सको २१ खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस्