×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेटौँडा जाँदै ओली

हेटौँडा जाँदै ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मकवानपुरको हेटौँडामा आमसभा गर्दैछ । आसन्न स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको हो । 

आमसभालाई संवोधन गर्न अध्यक्ष केपी शर्मा ओली हेटौँडा जाँदैछन् । हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार नाकाबाट पैदलयात्रा गरेर हुप्रा चौरमा आमसभा गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्