×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेनिकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा लिम्बू

एमालेनिकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा  लिम्बू

काठमाडौं – नेकपा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा निर्वाचन क्षेत्र न. ४ का सांसद एलपी साँवा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएका छन् ।

उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार रहेका छन् ।

उपाध्यक्षहरु:

रामबहादुर गुरुङ

डेकनाथ गौतम

डिबी बस्नेत

सिएन पाण्डे

बालकृष्ण शिवाकोटी

सुर्यबहादुर थापा

डा.तिलचन्द्र भट्टराई

महासचिवहरु:

भागिरथ सापकोटा

उपमहासचिव

सुवर्ण श्रेष्ठ

मिनबहादुर तामाङ

कोषाध्यक्ष

मोहन डाँगी

सचिवहरु:

रघु पुरी
केदारवहादुर बस्नेत
मोति ज्ञवाली
बलराम भट्टराई
खड्गबहादुर खत्री
 

प्रतिकृया दिनुहोस्