×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सूर्यमा मतदान नगरे चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : राजेन्द्र लिङ्देन

सूर्यमा मतदान नगरे चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले-प्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झापा-१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । यहाँ एमालेबाट अग्नि खरेल उम्मेदवार छन् ।  एमालेले राजेन्द्र लिङ्देन, दीपक बोहरा र धवलशमशेर जबरालाई छाड्ने गरी राप्रपासँग तालमेल गरेको छ ।

प्रतिकृया दिनुहोस्