×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र निर्माता रोज राणा बने प्रदेश सांसद

चलचित्र निर्माता रोज राणा बने प्रदेश सांसद

प्यूठान- चलचित्र निर्माता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सभाका सांसद बनेका छन्। नेपाली कांग्रेसका थापा प्यूठान प्रदेश सभा १ ‘२’ बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका हरि रिजाललाई १ हजार ७ सय १२ को मतान्तरले पराजित गरेका हुन्। थापाले २२ हजार ५ सय १८ र एमालेका रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्