×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गर्दै विज्ञप्ती जारी

विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गर्दै विज्ञप्ती जारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गर्र्दै विश्वविबद्यालयका तीन प्राध्यापक संगठनले आज(मंगलबार) प्रेस विज्ञप्ती जारी गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ती निकालेर पदाधिकारीको राजीनामा गरेका हुन् । ‘आफैंले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्तिदिने जस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

आज जारी उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्