×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेकपा (एकीकृत समाजवादी) द्वारा चुनावी घोषणापत्र सार्वजनिक, नेपालको अनुउपस्थित

नेकपा (एकीकृत समाजवादी) द्वारा चुनावी घोषणापत्र सार्वजनिक, नेपालको अनुउपस्थित

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भने थिएन । घोषणापत्र भने उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. गंगालाल तुलाधरलगायतका नेताहरूको उपस्थितिमा सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्