×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७९’ हुँदै

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७९’ हुँदै

काठमाडौँ- ११ औँ संस्करणको नेपाली ‘सेना लघु चलचित्र प्रतियोगिता २०७९’ सञ्चालन हुने भएको छ । २०६७ सालदेखि हुँदै आएको प्रतियोगिताको निरन्तरता स्वरूप ११ औँ संस्करणको ‘सेना लघु चलचित्र प्रतियोगिताको २०७९’ सञ्चालन हुने भएको हो ।

प्रतियोगी तामा भाग लिन इच्छुक व्यक्ती वा सङ्घसंस्थाले नेपाली सेनासँग सम्बन्धित रचनात्मक तथा नागरकीको दृष्टिकोणमा नेपाली सेना वा नेपाली सेनाले गरेका/गरिरहेका गतिविधि झल्किने विषयवस्तुमा रहेका सहभागिता जनाउन सक्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्