×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

चलचित्र ‘श्री’ काे ट्रेलर सार्वजनिक, प्रदर्शन मिति तय

चलचित्र ‘श्री’ काे ट्रेलर सार्वजनिक, प्रदर्शन मिति तय

काठमाडाैँ - सूर्य बोहोराको चलचित्र ‘श्री’ टिमले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ । चलचित्र निर्माता सविता गुरुङ रहेकी छन् । चलचित्रमा सन्दीप छेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धरा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र निर्देशन, कथा तथा गीतमा प्रयोग भएका शब्द बोहोरा स्वयम् ले तयार गरेका हुन् । स्क्रिन प्लेमा भने बोहोरालाई शिवम अधिकारीले सहायता दिएका छन् । चलचित्र छायाङ्कन शेर बहादुर तामाङले गरेका छन् । चलचित्रमा टेकेन्द्र नेपालीको सङ्गीत र सुजन बडालको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्