×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय कसरी गर्नु ?’

‘फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय कसरी गर्नु ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रमेश लेखकले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई विरामी भनेर स्विकार्न नसकिने बताएका छन् ।

आज (शुक्रबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लेखकले कोइरी विरामी भनेर छन् भन्ने जगहँसाई भएको बताएका हुन् ।

‘स्थापित तथ्यमा पनि सभामुखबाट उहाँ विरामी हुनुहुन्छ भन्ने यो भन्दा ज्याद जगहसाई के होला ? यस्तो प्रस्ताव कसरी आयो ? कसरी सम्मानित सदनबाट सभामुखलाई वाचन गर्न लगाइयो ? एकछिनका लागि त हामी चुप लाग्दिम्ला केही छैन । एउटा सदन प्रतिनिधि सभामा बसेर फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय गरेर घर गए भन्छन्,’– उनले भने ।

प्रतिकृया दिनुहोस्