×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हथौडाले हानेर लालबहादुर गरे श्रीमतीको हत्या

हथौडाले हानेर लालबहादुर गरे श्रीमतीको हत्या

काठमाडाैँ- दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्