×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न जिल्ला अदालतको आदेश

सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न जिल्ला अदालतको आदेश

काठमाडौं- नक्कलि प्रमाणपत्र प्रकरणका अभियुक्त नेपाली कांग्रेसका सांसद सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।

शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ परेका सांसद शर्मालाई आज जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो।

म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस गरेका सांसद शर्मालाई न्यायाधीश दण्डपाणि शर्माको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले हिजो उनलाई पक्राउ गरेको थियो।सांसद शर्मासँगै शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा अहिले सम्म ८ जना पक्राउ परिसकेका छन्।

प्रतिकृया दिनुहोस्