×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संखुवासभामा जिप दुर्घटना‚ चालकसहित ३ जना घाइते

संखुवासभामा जिप दुर्घटना‚ चालकसहित ३ जना घाइते

काठमाडौं- मकालु गाउँपालिकाको गाडी मकालुको नुमबाट सदरमुकाम खाँदबारी आउँदै गर्दा चिचिला गाउँपालिकाको धजेमा भएकँ दुर्घटनामा चालक लोकेन्द्र तामाङ, इन्जिनियर गायत्री घिमिरे र दिनेश पराजुली घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरेको प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए।

घटनाको थप विवरण आउन बाँकी छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले बताए।

प्रतिकृया दिनुहोस्