×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओमानमाथि दबाब बढाउँदै नेपाल, तेस्रो विकेट पतन

ओमानमाथि दबाब बढाउँदै नेपाल, तेस्रो विकेट पतन

काठमाडौँ- टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई १३८ रनको लक्ष्य दिएको नेपालले बलिङमा ओमानलाई दबाब बढाउँदै लगेको छ ।

पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब शुरु गरेको खेलको दोस्रो विकेट जितेन्द्र मुखियाले लिए । जितेन्द्रले नै तेस्रो विकेट पनि लिएका छन् । नेपालले पहिलो दोस्रो र छैटाैँ ओभरमा विकेट लिएको हाे ।

प्रतिकृया दिनुहोस्