काठमाडौं - काठमाडौंको अमृत सांस क्याम्पस (अस्कल)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । निमित्त क्याम्पस प्रमुख डा. होम बहादुर बानियाँले जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएका हुन्।
हेर्नुहोस् विज्ञप्ती