×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दोलखामा माओवादीका गंगा कार्कीलाई दोब्बर मतको अग्रता

दोलखामा माओवादीका गंगा कार्कीलाई दोब्बर मतको अग्रता

दोलखा- दोलखामा नेकपा माओवादीका उम्मेदवार गंगा कार्कीले दोब्बर मतको अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनतर्फ उम्मेदवार कार्कीले तीन हजार ६१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्। दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो ।

प्रतिकृया दिनुहोस्