×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । काज सरुवामार्फत केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । स्थानीय तहको चुनाब नजिकँदै गर्दा प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको हेरफेर गरेको हो । 

सूचीअनुसार म्याग्दीमा तिलक भारती सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती, पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतिक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेमसागर केसीलाई प्रहरी प्रमुखका रुपमा काज सरुवा गरिएको छ ।

सरुवाको पूर्ण सूची

प्रतिकृया दिनुहोस्