×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकार लघुवित्तपीडितबीच ६ बुँदे सहमति (पत्रसहित)

सरकार लघुवित्तपीडितबीच ६ बुँदे सहमति (पत्रसहित)

May be an image of the Western Wall and textकाठमाडौं - लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच शुक्रबार ६ बुँदे सहमति भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम समेत स्थगित गरिएको छ ।


सहमति पत्रमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

May be an image of text

प्रतिकृया दिनुहोस्