×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

शुक्रबार उपत्यकामा थपिए ३९७ कोभिड संक्रमित

शुक्रबार उपत्यकामा थपिए ३९७ कोभिड संक्रमित

काठमाडौँ - शुक्रबार काठमाडौँ उपत्यकामा ३९७ कोभिड संक्रमित थपिएका छन् । ‍ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौँमा सक्रिय संक्रमित ३५५२, संक्रमणमुक्त २ लाख ३५ हजार २८७, मृत्यु र कुल संक्रमित २ लाख ४० हजार ९६५ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १०६८, संक्रमणमुक्त २७ हजार ९९, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ५९१ जना छन् । त्यसैगरी ललितपुरमा १८२४, संक्रमणमुक्त ४४ हजार ७८३,मृत्यु ६५९ र कुल संक्रमित ४७ हजार २६६ जना छन् ।

प्रतिकृया दिनुहोस्